तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपती भण्डारीबाट म्यानमारका स्वतन्त्रता सेनानीको स्मृतिमा स्थापित संग्राहलयको अवलोकन (फोटोफिचर)

याङ्गुन। राष्ट्रपती विद्यादेवि भण्डारीले आज याङुन्स्थित म्यानमारका स्वतन्त्रता सेनानी बोग्यो आङ सानको स्मृतिमा स्थापित संग्राहलयको अवलोकन गर्नु भएको छ । बोग्यो आङ सान म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीका पिता हुनुहुन्छ ।

राष्ट्रपती संग्राहलय पुग्नुहुंदा यांगुनाका मेयर उ नाइङ नाङ लिनले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपती भण्डारीले त्यहा आग्न्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो ।

हेर्नुहोस् फोटो फिचर :

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button