तपाईँ सुन्दै हुनुहुन्छः

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं ।बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ घटेको छ । छापावाला सुन आज तोलाको ७० हजार ६ सय रुपैयाँमै कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको भाउ पनि आज स्थिर छ । तेजावी सुनको मूल्य आज पनि ७० हजार ३ सय रुपैयाँ नै छ । चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८४५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button