२०७९ साल भदौ २ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

तस्बिरमा हेर्नुहोस् नेकपाको चियापान कार्यक्रम

रेडियो नेपाल २०७६ असोज २९ गते १३:२२

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज चियापान कार्यक्रममा गरेको छ । चाडपर्वहरूको अवसरमा शुभकामना आदानप्रदानका लागि नेकपाले चियापान कार्यक्रम आयोजना गरेको हो । चियापान कार्यक्रम अहिले  काठमाडौंको  भृकुटीमण्डपमा शुरु भइसकेको छ ।यस्ताे देखियाे नेकपाको चियापान कार्यक्रमकाे सुरुवात(फोटोफिचर)

उक्त चियापान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सहितका नेता, कार्यकर्ता तथा सर्वसाधारण उपस्थित हुनु भयका  छन् ।

 

२०७६ सालको बडा दशैं, तिहार, नेपाल सम्वत्-११४०, छठ लगायत समस्त जेपाली चाड-पर्वहरुको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रम । २०७६ असोज २९ गते

Posted by क. प्रचण्ड / Comrade Prachanda on Wednesday, October 16, 2019

सम्बन्धित