तपाईँ सुन्दै हुनुहुन्छः

फेरि बढ्यो विदेशी मुद्राको मूल्य, हेर्नुहोस्

काठमाडौं । बुधबार नेपाली बजारमा फेरि सबै देशको मूल्य बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर ११४ रुपैयाँ ७७ पैसा तोकिएको छ । त्यस्तै एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा तोकिएको छ ।

त्यसैगरी एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ३९ पैसा तोकिएको छ ।त्यस्तै एक अष्ट्रेलियन डलरको खरिददर ७७ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ७७ रुपैयाँ ५५  पैसा तोकिएको छ । त्यस्तै आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर १४५ रुपैयाँ २६ पैसा तोकिएको छ ।

एक युएई दिरामको खरिददर ३१ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ । त्यसैगरी आज एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा तोकिएको छ । त्यसैगरी एक कुवेती दिनारको खरिददर ३७५ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३७७ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button