तपाईँ सुन्दै हुनुहुन्छः

लोकसेवाले माग्यो ठूलो संख्यामा सह–सचिव र उपसचिवको आवेदन

काठमाडौं। लोक सेवा आयोगले विभिन्न पदको लागि खुला तथा आन्तरिक प्रतिस्पर्धाको लागि आवेदन माग गरेको छ । राजपत्र ांकित प्रथम तथा द्वतीय श्रेणी तथा स्वास्थ्य सेवाकाे एघाराैं  र नवाैं तहकाे लागि अान्तरिक प्रतिस्पर्धा, खुला र समावेशीमा विज्ञापन खुलेकाे हाे ।
विज्ञापन हेर्न यहाँ क्लिक गर्नुस्

                                                               

                    हेर्नुहोस् विज्ञापन

प्रतिक्रिया राख्नुहोस्

Back to top button