तपाईँ सुन्दै हुनुहुन्छः

‘सामाजिक सद्भाव बिथोल्ने गतिविधि अस्वीकार्य’

जगत साउद, धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सामाजिक सद्भाव बिथोल्न खोज्ने गतिविधि जनतलाई स्वीकार्य नहुने बताउनु भएको छ ।

नेकपा सुदू्रपश्चिम प्रदेश कमिटीद्धारा आज धनगढीमा आयोजित कार्यक्रममा नेता रावलले संस्कृति तथा धार्मिक महत्व रहेका चाडपर्वले सवैलाई एकताको सुत्रधारमा बाँध्न टेवा पुगेको बताउनु भयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तीनै तहका सरकारसँग समन्वय र सहकार्य गरि प्रदेश सरकार अघि बढिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button