तपाईँ सुन्दै हुनुहुन्छः

अस्ट्रेलिया राजदूतका लागि महेशराज दाहाल नियुक्त

काठमाडौं । अस्ट्रेलियाका लागि नयाँ राजदुत नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा महेशराज दाहाल राजदुतमा नियुक्त भएका हुन् ।

उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई अस्ट्रेलियाका लागि आवासीय राजदूत नियुक्त गर्नुभयको हो  ।

‘आज मिति २०७६ साल असोज २८ गते मंगलवारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री महेशराज दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जनाएका छन् ।अस्ट्रेलियाका लागि राजदुत नियुक्त

प्रतिक्रिया राख्नुहोस्

Back to top button