तपाईँ सुन्दै हुनुहुन्छः

बढ्यो सुनको मूल्य, हेर्नुहोस्

काठमाडौं – आज मंगलबार नेपाली बजारमा सुनको मूल्य  बढेको छ । हिजो घटेको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँ बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button