तपाईँ सुन्दै हुनुहुन्छः

१ सय ५० वर्ष पुरानो सराँय नाच पर्दशन

कोपीला कँडेल, बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा एक सय ५० वर्ष पुरानो सराँय नाच प्रर्दशन गरिएको छ ।

परम्परागत साँस्कृतिक महत्व बोकेको सराय नाच प्रत्येक वर्ष दशैपछिको पुर्णिमाका दिन प्रर्दशन गर्ने कार्यक्रम अन्र्तगत प्रर्दशन गरिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button