तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रहरीद्वारा रेडियो नेपाललाई प्रशंसा पत्र प्रदान

काठमाडौं । प्रहरी सेवासँग सम्बन्धित विविध विषयमा प्रचार प्रसारका लागि सहयोग गरेको भन्दै नेपाल प्रहरीले रेडियो नेपाललाई प्रशंसा पत्र प्रदान गरेको छ ।

६४ औ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका विच नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले रेडियो नेपालका नायव कार्यकारी निर्देशक बुद्धी बहादुर केसीलाई प्रशंसा पत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button