तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन सूचना केन्द्र निर्माण

कावासोती । पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले नवलपरासीको कावासोती नगरपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गरेको छ ।

नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिन तथा नगरभित्र रहेका पर्यटकीय क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क सङ्कलन गर्नका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button