तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा आफन्तबाट विजयादशमीको टिका ग्रहण

काठमाडौं  – राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका दिन मङ्गलबार आफन्तबाट टीका ग्रहण गर्नु भएको छ  । उहाले  दिउँसो राष्ट्रपति कार्यालयमा आफन्तबाट दशैंको टिका ग्रहण गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले  आफूले टिका ग्रहण गरेपछि राष्ट्रपति कार्यालयमा आफन्तलाई टीका प्रदान गरिरहनु भएको छ  ।

 

 

तस्बिर : रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button