तपाईँ सुन्दै हुनुहुन्छः

यस्तो छ आजको मौसम,केही स्थानमा बर्षा हुने

काठमाडौं । आज देशभर सामान्य बदलि रहि केहि स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गत २४ घण्टामा काठमाण्डौ उपत्यकाको रेकर्ड गरिएको
अधिकतम तापक्रम ः २७.७ डिग्री सेल्सीयस
न्युनतम तापक्रम ः १७.० डिग्री सेल्सीयस
वर्षा ः मिलीमिटर
सापेक्षीक आद«ता ः ९४ प्रतिशत

आज दिउसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सीयसका विच रहने अनुमान गरिएको छ

काठमाण्डौ उपत्यकामा सुर्योदय आज विहान ५ बजेर ५९ मिनेट मा भयो भने सुर्यास्त भरे साँझ ५ बजेर ४७ मिनेटमा हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button