तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायले संयुक्त रुपमा फूलपाती भित्र्याए

कञ्चनपुर – कञ्चनपुरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रुपमा फूलपाती भित्र्याएका छन् ।

नेपालीहरुको महान चाड विजया दशमी अन्तर्गत फुलपातीको दिनका अवसरमा आज बिहान हिन्दु धर्म संस्कृति अनुसार फुलपाती भित्र्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button