तपाईँ सुन्दै हुनुहुन्छः

वायुसेवा कम्पनीहरुद्वारा उडान संख्या थप

काठमाडौं । दशैं मान्न राजधानीबाट बाहिरी जिल्लामा जाने यात्रुहरुको चाप अत्यधिक भएसँगै आन्तरिक तर्फका वायुसेवा कम्पनीहरुले उडान संख्या थप गरेका छन् ।

वायूसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलले हवाई यात्रा गर्ने यात्रुको संख्या बढी भएपछि उडान संख्या थप गरिएको जानकारी दिनु भयो ।

वायुसेवा सञ्चालकहरुले यात्रुको चापलाई ध्यानमा राख्दै सुरुमा २० र पछि ३० प्रतिशत गरी ५० प्रतिशत उडान थप गरेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button