तपाईँ सुन्दै हुनुहुन्छः

जापानले रोजगारीका लागि कोटा बढाउँदै

काठमाडौं। जापानले नेपाली कामदार लैजाने कोटा बढाउने भएको छ ।नेपाल सरकारको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूताबाससंग कोटा बढाउन अनुरोध गरेको थियो । नेपाल सरकारको अनुरोधपछि जापानले कोटा बढाउने भएको हो ।

जापानले पहिलो चरणमा नेपालबाट एक हजार जना केयरगिभरका लागि श्रमिक माग गर्दै आवेदन खुला गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button