तपाईँ सुन्दै हुनुहुन्छः

बढ्यो सबै देशको मूल्य, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

काठमाडौं – बुधबार नेपाली बजारमा अमेरिकी डलरसहित धेरैजसो सबै देशको मूल्य बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ११४ रुपैयाँ ४ पैसा तोकिएको छ । त्यस्तै आज एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ १९ पैसा तोकिएको छ ।

त्यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ४० पैसा तोकिएको छ । त्यसैगरी एक युके पाउण्डको खरिददर १३९ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर १४० रुपैयाँ २५ पैसा तोकिएको छ। त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

त्यसैगरी आज एक कतारी रियालको खरिददर ३१ रुपैयाँ १६ पैसा  तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३७२ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर ३७४ रुपैयाँ ३८ पैसा तोकिएको छ । त्यसैगरी आज एक युएई दिरामको खरिददर ३० रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५ पैसा तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button