तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक : महरालाई राजीनामा गराउने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी– नेकपा सचिवालयको आज बसेको बैठकले सभामुख कृष्णबहादुर महरामाथि एक महिलालाई गरेको दुव्र्यबहारबारे सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा आएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुख महरालाई राजीनामा गर्न सुझाव दिएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सभामुख महरालाई पदबाट राजीनामा दिएर सो घटनाको निष्पक्ष छानबिनमा सहयोग पुर्याउन आग्रह गरेको जानकारी बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई दिनुभयो ।

https://www.facebook.com/bishnu.jugal/videos/1379755165533676/

प्रतिक्रिया राख्नुहोस्

Back to top button