२०७८ साल साउन १४ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक : महरालाई राजीनामा गराउने निर्णय

विद्या उपाध्याय २०७६ असोज १४ गते १२:५४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी– नेकपा सचिवालयको आज बसेको बैठकले सभामुख कृष्णबहादुर महरामाथि एक महिलालाई गरेको दुव्र्यबहारबारे सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा आएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुख महरालाई राजीनामा गर्न सुझाव दिएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सभामुख महरालाई पदबाट राजीनामा दिएर सो घटनाको निष्पक्ष छानबिनमा सहयोग पुर्याउन आग्रह गरेको जानकारी बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई दिनुभयो ।

पार्टी सचिवालय बैठक पछि प्रबक्ता क. नारायणकाजी श्रेष्ठ ।

Posted by Bishnu Sapkota Jugal on Monday, September 30, 2019

सम्बन्धित