तपाईँ सुन्दै हुनुहुन्छः

लिगलिगे दौड बिहीबार आयोजना हुने

काठमाडौं । यस वर्ष (१० औं संस्करण) को लिगलिगे दौड यही बिहीबार आयोजना हुने भएको छ ।

ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता यही बिहीबारे हुने आयोजक लिगलिग कोट विकास अभियानले जानकारी गराको छ । लिगलिगे दौड १३.८ किमिको हुनेछ ।

प्रतियोगिताको विजेताले ६० हजार १ सय नगदसहित लिगलिगे राजा घोषित गरिनेछ । विजेताले श्रीपेच समेत प्राप्त गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button