तपाईँ सुन्दै हुनुहुन्छः

लगातार घट्यो अमेरिकी डलरको मूल्य (सूचीसहित)

काठमाडौ। नेपाली बजारमा साताको अन्तिम दिन आज (शनिबार)अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर घटेको छ ।

नेपाल राष्ट्रबैकंले तोकेको आजको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ४९ पैसा र बिक्रिदर १३९ रुपैयाँ २३ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८२ पैसा रहेको छ ।

आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button