तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा बस दुर्घटनाः २१ जना घाइते

काठमाडौँ । बैतडीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

शनिबार बिहान महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं को बस बैतडीको पाटन-मेलौली सडकखण्डको पाटन ६ लोर्खामा बिहान ३ बजे दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button