तपाईँ सुन्दै हुनुहुन्छः

आजको मौसमी अवस्था यस्तो छ

काठमाडौं । हाल देशभरी सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम खालको भर्षा भइरहेको छ भने बाँकि भूभागमा पनि बर्षा हुने संभाबना रहेको छ।

बिहीबार देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ भने एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button