तपाईँ सुन्दै हुनुहुन्छः

आज सुनको मूल्य स्थिर, हेर्नुहोस् मूल्य

काठमाडौं- साताको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य स्थिर छ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल यही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने बढेको छ। हिजो प्रतितोला ८६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर ८७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button