तपाईँ सुन्दै हुनुहुन्छः

संसारकै अग्लो टावरमा फरफरायो नेपाली झण्डा(भिडियो)

दुबई। नेपालको संविधान दिवशको उपलक्ष्यमा संयुक्त अरब इमिरेट्स (यूएइ)को अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डाको विद्युतिय प्रदर्शन भएको छ।

यूएईस्थित नेपाली दूतावासका अनुसार स्थानीय समय अनुसार राति ९ बजेर १० मिनेट जाँदा विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक नेपालको राष्ट्रिय झण्डाको डिजिटल प्रस्तुती गरिएको थियो।

यूएईको यो महत्वपूर्ण पर्यटकीय गन्तव्य हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button