तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसका अवसरमा आज रेडियो नेपालमा जागरण गीत सम्मेलन

काठमाडौं । चौथो संविधान दिवसका अवसरमा रेडियो नेपालले आज जागरण गीत सम्मेलन गर्देछ ।

रेडियो नेपाल सिंहदरवारमा विहान साँढे १० वजे देखि सुरु हुने जागरण गीत सम्मेलनको रेडियो नेपालवाट प्रतक्ष्य प्रशारण गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button