तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल एयरलाइन्स सुधार समितिको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ – नेपाल वायुसेवा निगममा सुधार ल्याउन अध्ययनको लागि गठन गरिएको सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ। सुधार सुझाव प्रतिवेदन बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई बुझाइएको हो।

पूर्वसचिव सुशील घिमिरेले संयोजक रहेको कार्यदलले निगमलाई सुधार गर्नको लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमले गर्न सक्ने सहायक व्यवसाय र विमान थप्ने सम्मका सुझाव दिएको छ।

नेपाल एयरलाइन्स सुधार समितिको प्रतिवेदन (पूर्णपाठ)

प्रतिक्रिया राख्नुहोस्

Back to top button