२०७९ साल असार १२ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

आज सुनको मूल्य स्थिर, हेर्नुहोस् मूल्य

रेडियो नेपाल २०७६ असोज १ गते ११:११

काठमाडौं- साताको चौँथो दिन अर्थात बुधबार सुनको भाउ स्थिर छ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८७० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित