तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी डलरको भाउ बढ्यो, अन्य देशको कति छ ?

काठमाडौं।आज बुधबार पनि अमेरिकी डलरको भाउ बढेको छ।

अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १४ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १५ रुपैयाँ १६ पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २६ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर मूल्य १ सय २६ रुपैयाँ ९१ पैसा छ।

त्यस्तै आज अष्ट्रेलियन डलर १ को खरिदर मूल्य ७८ रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर मूल्य ७८ रुपैयाँ ७५ पैसा रहेको छ। आज सिंगापुर डलर १ को खरिदर मूल्य ८३ रुपैयाँ २३ पैसा छ भने बिक्रिदर मूल्य ८३ रुपैयाँ ६६ पैसा रहेको छ।

आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ७० पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर मूल्य ३१ रुपैयाँ ६३ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर

प्रतिक्रिया राख्नुहोस्

Back to top button