तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाले सेती नदीको पुल बाढीले डुबायो

पोखरा । सोमबार रातिदेखि परेको अविरल वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीमाथिको पुल डुबानमा परेको छ ।

news

बाढीले डुबाएसँगै उक्त पुल जोखिममा परेको छ । पुलको आधाभन्दा बढी लम्बाई बाढीले डुबाउँदा आवत जावत ठप्प भएको छ ।तस्वीर : रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button