२०७९ साल जेठ १० गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बैंकमा खुल्यो जागिर

रेडियो नेपाल २०७६ भदौ ३० गते १३:५१

काठमाडौं । नेपाल बैंक लिमिटिेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। दश जोड २ मात्र पास गरेका देखि स्नातक सम्मको शैक्षिक योग्यता भएकाले दरखास्त दिन मिल्नेगरी विभिन्न पदमा दरखास्त आव्हान गरेको हो ।

बैंकको मानस्रोत व्यवस्थापन विभागले लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७६/७७ को स्वीकृत दरबन्दीका आधरमा विभिन्न पदका लागि दरखास्त मागेको हो।

 

 

सम्बन्धित