तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बैंकमा खुल्यो जागिर

काठमाडौं । नेपाल बैंक लिमिटिेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। दश जोड २ मात्र पास गरेका देखि स्नातक सम्मको शैक्षिक योग्यता भएकाले दरखास्त दिन मिल्नेगरी विभिन्न पदमा दरखास्त आव्हान गरेको हो ।

बैंकको मानस्रोत व्यवस्थापन विभागले लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७६/७७ को स्वीकृत दरबन्दीका आधरमा विभिन्न पदका लागि दरखास्त मागेको हो।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button