तपाईँ सुन्दै हुनुहुन्छः

आज यूरोको मूल्य घट्यो डलरको स्थिर, अन्य देशको कति छ ? हेर्नुहोस्

काठमाडौँ –आज सोमबार यूरोपियन यूरोको मूल्य घटेको छ भने अमेरिकी डलरको मूल्य स्थिर छ।

अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १३ रुपैयाँ ७७ पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २५ रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर मूल्य १ सय २६ रुपैयाँ छ।

त्यस्तै आज अष्ट्रेलियन डलर १ को खरिदर मूल्य ७७ रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर मूल्य ७८ रुपैयाँ २५ पैसा रहेको छ। आज सिंगापुर डलर १ को खरिदर मूल्य ८२ रुपैयाँ ४१ पैसा छ भने बिक्रिदर मूल्य ८२ रुपैयाँ ८४ पैसा रहेको छ।

आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ १७ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ३३ पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ ८ पैसा छ भने बिक्रिदर मूल्य ३१ रुपैयाँ २५ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर

प्रतिक्रिया राख्नुहोस्

Back to top button