तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रजात्रा हेर्नुहोस् (फोटोफिचर)

काठमाडौं । राजधानीमा आज हर्षोउल्लासका साथ इन्द्रजात्रा मनाइँदै छ । वर्षा र सहकालका देवता इन्द्रको सम्मानमा इन्द्रजात्रा मनाउने गरिन्छ ।वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ। Related image

 

Image result for इन्द्रजात्राको अवलोकन

यस अवसरमा हनुमाढोकास्थित ऐतिहासिक दरबारक्षेत्र परिसरमा रहेका गणेश,कुमारी र भैरवको दर्शन र पूजाआजा गर्ने परम्परा छ ।Image result for इन्द्रजात्राको अवलोकन

Image result for आजको इन्द्रजात्रा तयारी हेर्नुहोस् (फोटोफिचर)

यस दिन राष्ट्रपति ,प्रधानमन्त्रीलगायत राज्यका विशिष्ट पदाधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिले हनुमानढोका गई इन्द्रजात्राको अवलोकन गर्नुका साथै गणेश ,कुमारी भैरवको दर्शन पूजा गरी प्रसाद ग्रहण गर्ने चलन छ ।

Image result for इन्द्रजात्राको अवलोकन

Image result for इन्द्रजात्राको अवलोकनImage result for हनुमानढोका राष्ट्रपति ,प्रधानमन्त्री इन्द्रजात्राको अवलोकन

Related image

Image result for आजको इन्द्रजात्रा

भाद्रशुक्लपक्षको व्दितीयामा कालभैरवको मन्दिर पछाडि इन्द्रध्वजोत्थान गरी शुरुहुने इन्द्रजात्रा आश्विनकृष्णपक्षको चतुदर्शीसम्म गरी ८ दिन मनाइन्छ ।

Image result for आजको इन्द्रजात्रा

Image result for आजको इन्द्रजात्रा

Image result for आजको इन्द्रजात्रा

Image result for इन्द्रजात्राको अवलोकन

Image result for इन्द्रजात्राको अवलोकन

Image result for आजको इन्द्रजात्रा

Image result for इन्द्रजात्राको अवलोकन

Related image

Image result for आजको इन्द्रजात्रा

Image result for इन्द्रजात्राको अवलोकन

प्रतिक्रिया राख्नुहोस्

Back to top button