तपाईँ सुन्दै हुनुहुन्छः

आज बिहिबार,विदेशी विनिमयदर हेर्नुहोस्

काठमाडौँ।आज बिहिबार अमेरिकी डलर लगायत अन्य देशको विनिमयदरमा थोरै तलमाथि भएको छ । अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १४ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ९५ पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २५ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर मूल्य १ सय २६ रुपैयाँ ५१ पैसा छ।

त्यस्तै आज अष्ट्रेलियन डलर १ को खरिदर मूल्य ७८ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर मूल्य ७८ रुपैयाँ ९५ पैसा रहेको छ। आज सिंगापुर डलर १ को खरिदर मूल्य ८२ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर मूल्य ८३ रुपैयाँ ३२ पैसा रहेको छ।

आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ ४० पैसा छ भने बिक्रदर मूल्य ३१ रुपैयाँ ५६ पैसा रहेको छ। हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर

प्रतिक्रिया राख्नुहोस्

Back to top button