तपाईँ सुन्दै हुनुहुन्छः

आजको विनिमयदर : कुन देशको कति छ ? (सूचीसहित)

काठमाडौं। नेपाली बजारमा साताको चौथो दिन आज (बुधबार) कुवेती तथा बहराईन दिनारसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ३ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रिदर १४२ रुपैयाँ ९७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button