तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छः प्रधानमन्त्री – अत्यन्त खुसी छु’ मोदी

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताउनुभएको छ ।

मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपराह्न उद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै उहाँले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइँमा पु¥याउन नयाँ जोश, गतिशीलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले पाइपलाइन परियोजना सञ्चालनमा आएपछि समयको बचत हुनाका साथै ढुवानी लागत कम हुने, वायु प्रदूषण न्यूनीकरणमा सहायता मिल्ने बताउनुभयो । “पाइप लाइन परियोजनाले नेपाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button