तपाईँ सुन्दै हुनुहुन्छः

आजको विनिमय दर : कुन देशको कति ?

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन आज (मंगलबार) युके पाउण्ड स्ट्रलिङ र कतारी रियालसहित केही देशको मात्रै थोरै भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय डर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ३ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ४४ पैसा र बिक्रिदर १४२ रुपैयाँ १९ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस् –

प्रतिक्रिया राख्नुहोस्

Back to top button