तपाईँ सुन्दै हुनुहुन्छः

आजको बिदेशी मुद्राको विनिमयदर

काठमाडौँ।अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ २४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४० रुपैयाँ ५६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३० पैसा रहेको छ ।

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button