तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भर्सेस् उज्बेकिस्तान (लाईभ)

काठमाडौँ । कीर्गिस्तानमा जारी नादेज्दा कपमा नेपालले आज उज्बेकिस्तानको सामना गरिरहेकाे  छ।

पहिलो खेलमा घरेलु टोली कीर्गिस्तानमाथि ८–२ को जित निकालेको नेपाली टिम उच्च मनोबलका साथ मैदान उत्रिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button