तपाईँ सुन्दै हुनुहुन्छः

आज ३९ औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षर दिवस

काठमाडौं । “शिक्षा हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणलीको सबलिकरण “भन्ने अर्दश वाक्यका सहित आज ४० औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षर दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

दिवसका अवसरमा उत्कृष्ट सरकारी तथा निजि विद्यालय र क्याम्पसहरुलाई पुरष्कृत गरिने भएको छ ।

यसैवीच, सन् १९६५ मा युनेस्कोले हरेका वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा भएअनुसार आज अन्तराष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाउन लागिएको छ ।

विश्वभरका विद्यालय , समुदाय र संस्थाहरुले साक्षरताका लागि जनजागरण फैलाउन यो दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button