तपाईँ सुन्दै हुनुहुन्छः

श्रीलंकाविरुद्ध रितको अर्धशतक

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले अहिले घरेलु टोली श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि रित गौतमले अर्धशतक बनाएका छन् ।

रितले ७३ बलमा अर्धशतक बनाएका हुन् । अर्धशतक बनाउने क्रममा रितले ४ चौका प्रहार गरे ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button