तपाईँ सुन्दै हुनुहुन्छः

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य  घटेको छ । बिहीबार प्रतितोला ७३ हजार ४ सय रुपैंयामा कारोबार भएको सुन आज ७२ हजार रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । सुनको मुल्य आज १४ सय रुपैंयाले घटेको हो ।

यस्तै तेजावी सुन ७१ हजार सात सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी ९ सय रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ । चाँदी पनि४० रुपैंयाले घटेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button