तपाईँ सुन्दै हुनुहुन्छः

तस्बिरमा हेर्नुहोस्, काठमाडौंमा डेंगु नियन्त्रणका लागि यसरी छरियो औषधी (फोटो फिचर)

काठमाडौं । देशका विभिन्न ठाउँलगायत काठमाडौं उपत्यकामा समेत डेंगु रोगको प्रकोप बढेपछि विभिन्न टोलमा औषधी छर्किने अभियान चलाइएको छ । डेंगुको संक्रमण नियन्त्रण गर्न काठमाडौंको लगनटोलमा क्रूपी फाउन्डेसनले कोरियाली सहयोगमा औषधी छर्ने अभियान चलाएको हो ।

तस्बिरहरु –

प्रतिक्रिया राख्नुहोस्

Back to top button