तपाईँ सुन्दै हुनुहुन्छः

विदेशी विनिमयदरः कुन देशको कति छ ? हेर्नुहोस्

आज अमेरिकी डलर लगायत अन्य केही देशको विनिमयदर केही घटेको केहीको बढेको छ।

अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १४ रुपैयाँ ६५पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १५ रुपैयाँ २५ पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २६ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर मूल्य १ सय २७ रुपैयाँ ४३ पैसा छ।

त्यस्तै आज अष्ट्रेलियन डलर १ को खरिदर मूल्य ७८ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर मूल्य ७८ रुपैयाँ ६२ पैसा रहेको छ। आज सिंगापुर डलर १ को खरिदर मूल्य ८२ रुपैयाँ ८८ पैसा छ भने बिक्रिदर मूल्य ८३ रुपैयाँ ३१ पैसा रहेको छ।

आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ ४९ पैसा छ भने बिक्रदर मूल्य ३१ रुपैयाँ ६५ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर  

प्रतिक्रिया राख्नुहोस्

Back to top button