तपाईँ सुन्दै हुनुहुन्छः

चीनमा पहिरो नौ जना बेपत्ता

कुन्मीङ्ग, चीन  १९ भदौ –  दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान गएको एक पहिरोमा परी नौ जना व्यक्तिको बेपत्ता भएका स्थानीय अधिकारीहरुले जनाएका छन् ।

भारी वर्षापछि स्थानीय समयाअनुसार बिहीबार बिहान ४ः४० बजे किआओजीया जिल्लाको झाओटोङ्ग शहरमा सो पहिरो गएको देश सुचना विभाग जनाएको छ ।

यस पहिरोमा फसेकाहरुको उद्धारकार्य जारी रहेको बताइएको छ ।
रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button