२०७८ साल कार्तिक १० गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

विदेशी विनिमयदरः कुन देशको कति छ हेर्नुहोस्

रेडियो नेपाल २०७६ भदौ १९ गते ११:०२

आज अमेरिकी डलर लगायत अन्य केही देशको विनिमयदर केही घटेको केहीको बढेको छ।

अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १५ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १५ रुपैयाँ ६९ पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २६ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर मूल्य १ सय २७ रुपैयाँ ४३ पैसा छ।

त्यस्तै आज अष्ट्रेलियन डलर १  खरिदर मूल्य ७८ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर मूल्य ७८ रुपैयाँ ५४ पैसा रहेको छ। आज सिंगापुर डलर १ को खरिदर मूल्य ८३ रुपैयाँ २ पैसा छ भने बिक्रिदर मूल्य ८३ रुपैयाँ ४५ पैसा रहेको छ।

आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ८५ पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ ६१ पैसा छ भने बिक्रदर मूल्य ३१ रुपैयाँ ७७ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर

सम्बन्धित