तपाईँ सुन्दै हुनुहुन्छः

फिफा विश्वकप २०२२ को ‘लोगो’ सार्वजनिक (तस्बिर सहित)

एजेन्सी – फिफा विश्वकप २०२२ को ‘लोगो’ सार्वजनिक भएको छ । सन २०२२मा कतारमा हुने भनिएको फिफा विश्वकप फुटबलको लोगो मंगलबार एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको हो । उक्त फिफा विश्वकप २०२२ को लोगो ९प्रतिक० सार्वजनिक कार्यक्रम कतारको राजधानी दोहामा आयोजना भएको थियो ।

सार्वजनिक गरिएको उक्त लोगो विश्वका धेरै स्थानमा राखिएको छ।उक्त प्रतीक पाराम्परागत उनी सल जस्तो स्वरुपमा तयार पारिएको छ । उक्त लोगोले मरुभुमी, क्षेत्रीय अरब संस्कृती समेटेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button