तपाईँ सुन्दै हुनुहुन्छः

अनलाईन माध्यमबाट अध्यापन शुरु

निशेष राई, झापा । प्रदेश नं १ सरकारले प्रदेशभरिका सबै सामुदायिक विद्यालयमा अनलाईन माध्यमबाट अध्ययन अध्यापन गराउने अभियान शुरु गरेको छ ।

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले दमक १० स्थित सिंहदेवी माध्यमिक विद्यालयबाट अनलाईन शिक्षा अभियान शुभारम्भ गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button