तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यू

टीकापुर ,कैलाली – कैलालीको कैलारी गाउपालिकाको भितरियामा मोटरसाइकल दुर्घटना हुदा धनगढी उपमहानगरपालिका वडा नं–७ का रामबहादुर चौधरीको मृत्यू भएको छ ।

धनगढीबाट हसुलियातिर आउदै गर्दा मोटरसाईकल डन्लपसंग ठोक्किएर चौधरीको घटनास्थल मै मृत्यू भएको हो ।

आज साँझ पौने ६ बजेतिर से २ प ९६८७ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button