तपाईँ सुन्दै हुनुहुन्छः

सप्तऋषिको पूजा आराधना गरी आज ऋषिपञ्चमी मनाइँदै (तस्विरसहित)

काठमाडौ –  आज भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

तस्विरःगुगल /सामाजिक सन्जाल  

प्रतिक्रिया राख्नुहोस्

Back to top button