२०७८ साल कार्तिक ११ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

आज अमेरिकी डलर लगायत अन्य देशको विनिमयदर हेर्नुहोस् ?

रेडियो नेपाल २०७६ भदौ १७ गते १०:४५

आज अमेरिकी डलर लगायत अन्य केही देशको विनिमयदर केही स्थिर छ।

अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १३ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ५५ पैसा छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २४ रुपैयाँ९७ पैसा छ भने बिक्रिदर मूल्य १ सय २५ रुपैयाँ ६२ पैसा छ।

त्यस्तै आज अष्ट्रेलियन डलर १  खरिदर मूल्य ७६ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर मूल्य ७७ रुपैयाँ ९२ पैसा रहेको छ।

आज सिंगापुर डलर १ को खरिदर मूल्य ८१ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर मूल्य ८२ रुपैयाँ ३५ पैसा रहेको छ।

आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ५४ पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ ३० पैसा छ भने बिक्रदर मूल्य ३१ रुपैयाँ ४६ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर

सम्बन्धित